हाइड्रोको सुरुङमार्गमा फसेका नागरिकको खोजीमा निरन्तर सेना र विदेशी उद्धार टोली
काठमाडौं : नेपाली सेनाले रसुवा बाढीबाट प्रभावित जलविद्युत् आयोजनाहरुको सुरुङमार्गमा फसेका नागरिकको खोजी कार्य निरन्तर जारी राखेको छ । त्रिशुली ३ ए मा टनेल हेड फेला परेको र ३ वटा एक्साभेटर बाट माटो पन्छाई कम्प्रेसर र रक ब्रेकरद्वारा टनेलमा पारिएको होलमा अत्यधिक पानी आएकोले उक्त स्थानबाट छिर्न असम्भव देखिएपछि टनेलको आउटलेटबाट पुनः होल पार्ने कार्य जारी रहेको सेनाले जनाएको छ ।त्यस्तै त्रिशूली&nd
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







